चार वर्षअघि नै खड्का ल्याण्डबाट अलग भइसकेको हुँ : दीपक खड्का - www.makalukhabar.com
Source: mkkb
उनले स्काउटलाई जग्गाको भाडा नियमित रुपमा तिर्दै आएको भएपनि आफूलाई तत्कालीन अवस्थादेखि नै राजनीतिक पूर्वाग्रह राखेर निकाल्न खोजिएको कारण चार वर्ष अगाडी नै आफ्नो नामको शेयर स्वामित्व बेचेर बाहिरिएको बताए । The post चार वर्षअघि नै खड्का ल्याण्डबाट अलग भइसकेको हुँ : दीपक खड्का appeared first on Makalu Khabar : makalukhabar.com.