२२ घण्टा लगाएर सकियो एमालेको मतदान, गणनाको प्रक्रिया सुरु - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार कुल २ हजार २६३ मतदातामध्ये २ हजार २२७ मत खसेको छ, जुन ९८.०४ प्रतिशत हो । ३६ जना मतदानमा अनुपस्थित रहेका छन् । बुधबार बिहान ९ बजे सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको […]