जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छ: प्रधानमन्त्री कार्की - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सो आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरूसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएका हुन् । आफूहरूको मागअनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने बताएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए । प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम […] The post जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छ: प्रधानमन्त्री कार्की appeared first on Makalu Khabar : makalukhabar.com.