ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ : मन्त्री घिसिङ - jalasarokar.com
Source: jlso
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको कमजोर व्यवस्थापनले देशको समग्र अर्थतन्त्र र रोजगारीमा नकारात्मक असर परेको बताएका छन् ।नेपाल पूर्वाधार पत...