Redirecting...

फेसबुक, ह्वाट्सएपमा ठूलो परिवर्तनको संकेत: लिङ्क सेयरिङ र भिडिओ टुलमा लाग्नसक्छ शुल्क - nepalkhabar.com

फेसबुक, ह्वाट्सएपमा ठूलो परिवर्तनको संकेत: लिङ्क सेयरिङ र भिडिओ टुलमा लाग्नसक्छ शुल्क - nepalkhabar.com
Source: nkkb

बहुराष्ट्रिय सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सशुल्क 'प्रिमियम सब्सक्रिप्सन' योजना ल्याउने तयारी थालेको छ। कम्पनीले आगामी केही महिनाभित्रै विभिन्न देशहरूमा परीक्षणका रूपमा यो योजना कार्यान्वयनमा ल्याउने भएको हो। मेटाले भर्खरै करिब दुई अर्ब डलरमा खरिद गरेको सिंगापुरस्थित एआई स्टार्टअप 'म्यानस'का आधुनिक एआई एजेन्टलाई ...