Redirecting...

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न महिला नेतृहरुको माग - www.lokpath.com

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न महिला नेतृहरुको माग - www.lokpath.com
Source: LKPT

काठमाडौं । पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै प्रधानमन्त्रीसँग भेट गरेका छन् । डा. बिन्दा पाण्डे, रेणु चन्द, अमृता थापामगर, सुनीलबाबु पन्त लगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानूनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो । संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन […]