गण्डकीमा गठबन्धनबाट जगत र सम्झनाको उम्मेदवारी - www.drishtinews.com
Source: dist
पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जगत तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । उनीहरू गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेकपा एमालेका सचिव खगराज अधिकारीको नेतृत्वमा मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय […]