Redirecting...

चितवनमा पेट्रोलियम पदार्थको भण्डारणस्थलको निर्माण सुरु - annapurnapost.com

चितवनमा पेट्रोलियम पदार्थको भण्डारणस्थलको निर्माण सुरु - annapurnapost.com
Source: anna

काठमाडौं : पेट्रोलियम पदार्थको भण्डारणस्थल बनाउन चितवनको लोथर खोला आडमा जग्गा किनेको आठ वर्षपछि नेपाल आयल निगमले काम सुरु गरेको छ।   अमलेखगञ्जदेखि लोथरसम्म पाइपलाइनसहितको पेट्रोलियम भण्डारगृह बनाउने परियोजनाको फिल्ड कार्यालयको शुक्रबार उद्घाटन भएको हो।  अबको ५४ महिनाभित्र पाइप लाइनसहित भण्डारणस्थलको काम सकिने परियोजनाका प्रमुख प्रदीप कुमार यादवल…