नेपाल राष्ट्र बैंकले तयार पार्यो 'नियामक स्यान्डबक्स' को मस्यौदा - aarthiknews.com
Source: aaab
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा नवीनतम प्रविधि र सेवाहरूको विकासलाई प्रोत्साहन गर्नका लागि 'नियामक स्यान्डबक्स' सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारेको छ। यो भर्खरै गरिएको पहलले नेपालको वित्तीय क्षेत्रलाई थप आधुनिक, समावेशी र प्रविधियुक्त बनाउने अपेक्षा गरिएको छ। के हो नियामक स्यान्डबक्स? नियामक स्यान्डबक्स एक नियन्त्रित परी…