भारतीय जंगलमा नेपालीलाई घाँस–दाउरा गर्न निषेध - ekantipur.com
Source: kant
वन विभाग, धर्मापुरका वनकर्मी संजय मिश्राले जंगलमा घाँस-दाउरा गर्न गएकाहरूलाई वन्यजन्तुले आक्रमणगरी ज्यानै लिन थालेपछि प्रवेशमा रोक लगाएको बताए ।