बाबुरामले भेटे रविलाई, भने–पञ्चायतमासमेत यस्तो हुँदैनथ्यो, पत्रिका पनि पढ्न नदिने रहेछन् - nepallive.com
Source: nliv
भेटपछि पत्रकारहरुसँग कुरा गर्दे भट्टराईले लामिछानेविरुद्ध पञ्चायतकालभन्दा पनि निर्मम व्यवहार भइरहेको टिप्पणी गरेका छन् । निर्वाचित सांसद भएकाले भाग्ने र अपराध गर्ने सम्भावना नरहेकाले थुनाबाहिर रहेरै मुद्दा लड्न दिनुपर्ने उनको भनाइ छ ।