कोसी प्रदेश सभामा सांसदका असन्तुष्टि ‘हाम्रा माग सम्बोधन भएनन्’ - nepalkhabar.com
Source: nkkb
कोसीका सांसदहरूले प्रदेश सभामा उठेका समसामयिक विषयलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गरेका छन्। कोसी प्रदेश सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले नागरिकका प्रतिनिधिहरूले उठान गरेका विषयलाई सम्बोधन गर्नु पर्ने बताए। राप्रपाकी सांसद सविना बजगाईँले हात्तीको बिगबिगी रोक्न सरकारको योजना माग गरिन्। उनले पटक पटक उठ्दै आए...