सामूहिक रूपमा सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प गरेका छौँः प्रचण्ड - www.sidhakura.com
Source: dhku
उनले मुलुकमा अहिले देखिएका समस्याको अन्त्यका लागि आन्दोलन गर्ने निर्णय बैठकले गरेको उनले बताए । प्रचण्डले कुलिङ अफ पिरियडमा भएको चलखेलमा दोषि देखिएकालाई कारवाही गर्नेगरि छानबिन समितिले प्रतिवेदन बुझाउनुपर्ने स्पष्ट पारे ।