Redirecting...

मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’ बन्ने - nepalkhabar.com

मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’ बन्ने - nepalkhabar.com
Source: nkkb

नेपाली मौलिक परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’को निर्माण घोषणा गरिएको छ। विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यस फिल्मको नाम राखिएको हो। रञ्जन रिजालको यसै फिल्मबाट निर्माणमा डेब्यु गर्न लागेका हुन्। २०६२/६३ सालदेखि म्युजिक भिडिओ क्षेत्रमा मोडलका रूप...