महिला टि–२० विश्वकप क्वालिफायर खेल्न प्रारम्भिक २६ सदस्यीय सूची घोषणा - www.drishtinews.com
Source: dist
काठमाण्डौ । आइसीसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्न नेपालले आफ्नो प्रारम्भिक महिला टोली घोषणा गरेको छ। नेपाल क्रिकेट सङ्घ क्यानले आज २६ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो। टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रीया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, […]