जाँचबुझ आयोगले प्रहरी अधिकारीसँग सुरू गर्यो बयान - annapurnapost.com
Source: anna
काठमाडौं : जेनजी आन्दोलन सम्बन्धमा बनेको जाँचबुझ आयोगले गत भदौ २३ र २४ गते फिल्डमा खटिएका प्रहरी कमाण्डरलाई बयान लिन सुरु गरेको छ। बिहीबार तत्कालीन फिल्ड कमाण्डर डिएसपी सुन्दर तिवारीले बयान दिएको आयोगले जनाएको छ। शुक्रबार तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराको बयान लिइएको छ। भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा भएको बल प्रय…