Redirecting...

रोजगारीका लागि हङकङ लैजाने भन्दै भारत पुर्याइएका सात किशोरीको उद्धार - farakdhar.com

रोजगारीका लागि हङकङ लैजाने भन्दै भारत पुर्याइएका सात किशोरीको उद्धार - farakdhar.com
Source: FRDH

वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरूलाई भारत पुर्याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले जानकारी दिए । उनका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ । उद्धार गरिएका किशोरी संखुवासभा जिल्लाको रहेको जनाइएको छ । किशोरीलाई भारत पुर्याउने अभियुक्तम...