कात्तिक २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिने - gorkhapatraonline.com
Source: gork
धर्बेन्द्र झाजनकपुरधाम, कात्तिक १९ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले कात्तिक २२ गते शनिबार बस्ने मधेश प्रदेशसभाको वैठकमा विश्वासको मत लिने कार्यक्रम...