बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित - www.makalukhabar.com
Source: mkkb
बाढीबाट हालसम्म ४१२ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । सबैभन्दा बढी दुर्गाभगवती गाउँपालिकामा २३६ परिवार विस्थापित भएका छन् । The post बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित appeared first on Makalu Khabar : makalukhabar.com.