जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण गर्ने योजनामा प्राधिकरण - aarthiknews.com
Source: aaab
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समस्याहरूको समाधानका लागि जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण गर्ने भएको छ । जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) नेपाल, बीमक संघ र पुनर्बीमा कम्पनीहरुसँग छलफलमा प्राधिकरणले यस्तो जानकारी गराएको हो । नेपाल बीमा प्राधिकरण…