टी-२० विश्वकप खेल्ने नेपालको टोली घोषणा : बसिर अहमद र शेर मल्ल भित्रिए - www.drishtinews.com
Source: dist
काठमाडौं । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो । टोलीमा एनपीएल २०२५ मा शानदार प्रदर्शन गरेका खेलाडी घोषित शेर मल्ल समावेश भएका छन् । शेर पहिलोपटक नेपालको सिनियर टोलीमा […]