Redirecting...

रोहिंग्याबाट सुरक्षा खतरा - annapurnapost.com

रोहिंग्याबाट सुरक्षा खतरा - annapurnapost.com
Source: anna

पूर्वी तराईको सीमा नाका हुँदै म्यानमारका रोहिंग्या नेपाल पस्ने क्रम बढेको दृश्यहरूले सामाजिक सञ्जालमा छाएका छन्। उनीहरू दुई दशकयता नेपाल पस्दै आएका छन् जुन खासै चासो र चर्चामा थिएन। तर, भारतको निर्वाचन आयोगले स्पेसल इन्टेन्सिभ रिभिजन (एसआईआर) भनिएको मतदाताको ठीक पहिचान गरी अध्यावधिक गर्ने नीति लागू गरेपछि म्यानमारका रोहिंग्या र बंगलादेशी भारत छाड्न बाध्य भएयता विषयले …