Redirecting...

विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर - barnanmedia.com

विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर - barnanmedia.com
Source: bnmm

काठमाडौँ, २३ कात्तिक : आइसीसी विश्वकप जितेपछि भारतको महिला क्रिकेट टिमका खेलाडीहरूको ब्रान्ड मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, स्मृति मन्धना, शफाली वर्मा र जेमिमा रोड्रिग्स जस्ता शीर्ष प्रदर्शनकर्ता खेलाडीको एक करोड भन्दा बढी व्यक्तिगत ब्राण्ड मूल्य बनेको बताइएको छ । धेरै ब्रान्डहरूले उनीहरूलाई आफ्नो अभियानको अनुहार बनाउन खोजि…