Redirecting...

सशस्त्र प्रहरी : जीवन बचाउने मिसनदेखि सीमा रक्षासम्म - www.makalukhabar.com

सशस्त्र प्रहरी : जीवन बचाउने मिसनदेखि सीमा रक्षासम्म - www.makalukhabar.com
Source: mkkb

सुनसरी । गत चैतको १३ गते तातो घाम तातिँदै गएको थियो । सुनसरीको इटहरीको मुख्य चोक सेन्टर प्लाजामा एकाएक बिहान करिब १० बजेदेखि आगो सल्किन थाल्यो । भिडभाड रहने इटहरीको मुख्य केन्द्रमा रहेको सेन्टर प्लाजा अचानक धुवाँको कालो पर्दाले ढाकिसकेको थियो । दशतले प्लाजाको पाँच तलाबाट आगो सल्किन थाल्यो । विस्तारै धुवाँको मुस्लो बढ्दै गयो […]