Redirecting...

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो - nepalkhabar.com

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो - nepalkhabar.com
Source: nkkb

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकीको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ।  आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको व...