इंग्ल्यान्ड भर्सेस नेपालकाे खेल मोवाइलमा नि:शुल्क कसरी हेर्ने ? - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले आज बलियो टोली इंग्ल्यान्डसँग खेल्दै छ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । विश्वकप २०२६ का सम्पूर्ण खेलहरू आईसीसीको आधिकारिक वेबसाइट icc-cricket.com/icc-tv प्लेटफर्ममा निःशुल्क रूपमा हेर्न सकिन्छ । आईसीसीको एप तथा वेबसाइटमा गएर साइन अप अर्थात् अकाउन्ट खोलेर […]