Redirecting...

त्रिभुवन विमानस्थलको धावनमार्गको लाइटमा समस्या हुँदा उडान अवरुद्ध - nepalbahas.com

त्रिभुवन विमानस्थलको धावनमार्गको लाइटमा समस्या हुँदा उडान अवरुद्ध - nepalbahas.com
Source: nepb

२२ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइटमा समस्या आएको कारण आज उडान अवरुद्ध भएको छ । साँझ ५ः३० बजेदेखि धावनमार्गको  लाइटिङ सिस्टम बिग्रिँदा उडान अवरुद्ध भएको हो ।  उडान अवरुद्ध हुँदा जहाज होल्डमा राखिएका छन्। विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान र अवतरण रोकिएको छ । अहिले रनवे लाइटिङ …