केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलले भने- जे अनुकूल हुन्छ त्यही गर्दै जाने हो ? - www.onlinekhabar.com
Source: onkh
२८ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान अनुसार पार्टी चल्नु पर्ने बताएका छन् । आइतबारको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष पोखरेलले भने, 'विधान अनुसार चलौं । महासिचवले प्रस्तुत गर्नुभएको कार्यसूची अनुसार चलौं । दायाँबायाँ नगरौं ।' 'के हाम्रो विधान अस्थायी हुन् ? जे अनुकूल हुन्छ त्यही गर्दै जाने हो ? हिजो विधान…