देशका उत्कृष्ट १६ करदाता घोषणा, सबैभन्दा धेरै कर तिर्ने कम्पनी भाटभटेनी - www.drishtinews.com
Source: dist
काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०÷८१ मा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ ।कर दिवसको अवसरमा सोमबार अर्थमन्त्री रामेश्वर खनालले विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेका हुन् । सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन ०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ […]