सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ७.६०% ले वृद्धि - www.samayapost.com
Source: smyp
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा वर्षमा ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ३५ करोड ८ लाख रुपैयाँको तुलनामा ७.६० प्रतिशतले बढी हो। जीवन बीमा कोषमा उल्लेख्य वृद्धि समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोष १९ अर्ब […]