३१ औँ महानगर दिवस : २३५ परम्परागत बाजा गुरुलाई सम्मान - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, मङ्सिर २८ गते। काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुलाई नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ। ३१ औँ महानगर दिवस २०८२ का अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोज...