Redirecting...

माओवादीको सचिवालय बैठक बस्दै - www.lokpath.com

माओवादीको सचिवालय बैठक बस्दै - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा दिउँसो १ बजे बैठक सुरु हुने तय भएको छ । बैठकमा हालैको विपद्पछि देशभरको अवस्थाको समीक्षा, आउँदो विशेष महाधिवेशनको मिति निर्धारण तथा प्रतिनिधि छनोटलगायत एजेन्डामा छलफल हुने जनाइएको छ । यसअघि बसेको माओवादी केन्द्रको बैठकले केन्द्रीय कमिटी भंग गर्दै विशेष महाधिवेशन […]