हाइकिङ गएका भारतीय राजदूतलाई लेक लाग्यो, अस्पताल भर्ना - www.drishtinews.com
Source: dist
काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाँदा स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् । शनिवारको छुट्टी मनाउन चम्पादेवीको डाँडामा हाइकिङ गएका राजदूत श्रीवास्तवको छाती दुखेर ढलेपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पु¥याएको हो । लगत्तै सेनाको हेलिकप्टर गएर उनलाई काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ । अस्पतालमा उपचार जारी छ […]