Redirecting...

अमेरिकी कर विवादबीच पुटिन र भारतीय सुरक्षा प्रमुखबीच भेटवार्ता - www.drishtinews.com

अमेरिकी कर विवादबीच पुटिन र भारतीय सुरक्षा प्रमुखबीच भेटवार्ता - www.drishtinews.com
Source: dist

मस्को । वासिङ्टनले मस्कोको तेल खरिदमा कर वृद्धि गरेको एक दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनको व्यापार साझेदारलाई प्रभावित गरेर युक्रेनमाथिको आक्रमण अन्त्य गर्न दबाब दिने अभियानअन्तर्गत तीन हप्ताभित्र लागू हुने गरी भारतीय सामानमा थप २५ प्रतिशत कर लगाएका छन् । […]