एमसीसी परियोजनामा संलग्न कम्पनीलाई एक वर्षको आयकर छुट - www.samayapost.com
Source: smyp
नेपाल सरकारले अमेरिकी सहायता परियोजना एमसीसी कम्प्याक्टअन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण तथा सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८२ साउन १८ गतेको बैठकले गरेको निर्णयअनुसार अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो। सूचनामा आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम उक्त छुट […]