Redirecting...

मधेसमा मुख्यमन्त्री नियुक्तिको विरोध : प्रदेश प्रमुखको कार्यालयअगाडि तोडफोड, मुख्यमन्त्री भवनअगाडि प्रदर्शन - www.lokpath.com

मधेसमा मुख्यमन्त्री नियुक्तिको विरोध : प्रदेश प्रमुखको कार्यालयअगाडि तोडफोड, मुख्यमन्त्री भवनअगाडि प्रदर्शन - www.lokpath.com
Source: LKPT

काठमाडौं । मधेसमा मुख्यमन्त्री नियुक्तिको विरोधमा सात दलका नेता तथा समर्थकले मधेस भवनस्थित प्रदेश प्रमुख सुमित्रा भण्डारीको कार्यालयअगाडि तोडफोड गरेका छन् । तोडफोडमा उत्रेका कांग्रेस, माओवादीसहित सात दलका नेता कार्यकर्ताहरूले मधेस भवनअगाडि विरोध प्रदर्शनसमेत गरिरहेका छन् । उनीहरूले ‘संघीयता विरोधी प्रदेश प्रमुखले राजीनामा दिनुपर्ने’ मागसमेत गरेका छन् । प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहानै संविधानको […]