कांग्रेस संकट गहिरिँदै : विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरू आज बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् । पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएपछि उनीहरूले बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन् । कांग्रेसको एक पक्षले विशेष महाधिवेशन गरेपछि पार्टीभित्र संस्थापन र विशेष महाधिवेशन पक्षबीच तीव्र मतभेद देखिएको छ । संस्थापन पक्षीय नेताहरूले […]