नेपाल चिकित्सक संघ निर्वाचन : डा.बद्री रिजाल नेतृत्वमा बरिष्ठ उपाध्यक्ष र महासचिवको नाम लागो टुङगो - healthbani.com
Source: htlt
काठमाडौं । नेपाल चिकित्सक संघको आगामी निर्वाचनका प्रजातन्त्रवादी चिकित्सकबाट अध्यक्षसहित तीन पदाधिकारीको उम्मेदवार निश्चित भएका छन् । मंगलबार बसेको प्रजातन्त्रवादी चिकित्सकहरुको बैठकले अध्यक्षमा डा. बद्री रिजाल ,वरिष्ठ उपाध्यक्षमा डा. सञ्जिव तिवारी र महासिचवमा डा.विश्वराज दवाडीलाई उम्मेदवार बनाउँने निश्चित गरेको हो । आगामी अध्यक्षका उम्मेदवार डा. रिजाल...