श्रम तथा रोजगारी : युवाशक्ति, राष्ट्रिय क्षमता र समृद्धिको दिगो आधार - www.sidhakura.com
Source: dhku
जब युवा आफ्नो जीवनका उत्कृष्ट वर्ष बाहिर बिताउन बाध्य हुन्छ तब राष्ट्रले आफ्नै भविष्य बाहिर सुम्पिरहेको हुन्छ। नेपालवाद स्पष्ट भन्छ-विदेशिने बाध्यता राष्ट्रको असफलता हो, र स्वदेशमै अवसर सिर्जना गर्नु राष्ट्रको जिम्मेवारी । ‘राष्ट्र आफ्नै युवाशक्तिबिना पूर्ण हुन सक्दैन।’