‘सरकार आर्थिक रूपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन’ : मन्त्री गुप्ता - www.prasashan.com
Source: pras
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रूपमा कमजोर भएको कारण अत्यावश्यक कामहरू गर्न नसकेको बताएका छन्। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रममा उनले भौतिक संरचनाको सन्दर्भमा धेरै काम गर्न बाँकी भएपनि सरकार अहिले आर्थिक रूपमा कमजोर रहेको बताए। उनले स्रोत साधनले भ्याएसम्म समस्याहरू समाधान […]