Redirecting...

सरकारसँग वार्ता गर्न प्रसाईँ समूहले बनायो ३ सदस्यीय टोली - www.drishtinews.com

सरकारसँग वार्ता गर्न प्रसाईँ समूहले बनायो ३ सदस्यीय टोली - www.drishtinews.com
Source: dist

काठमाडौं । सरकारसँग वार्ता गर्नका लागि दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीन सदस्यीय समिति गठन गरेको छ । जसमा महाअभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बुलाई वार्ता समिति संयोजक तोकिएको छ । सदस्यहरूमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर छन् । महाअभियानका अध्यक्ष प्रसाईँले सोमबार एक विज्ञप्ति निकाल्दै वार्ता समिति गठन […]