Redirecting...

काठमाडौंमा जाडो बढ्यो, तापक्रम ३ मा झर्‍यो - www.onlinekhabar.com

काठमाडौंमा जाडो बढ्यो, तापक्रम ३ मा झर्‍यो - www.onlinekhabar.com
Source: onkh

आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री सेल्सियस मापन भएको छ ।