Redirecting...

यसअघिका कार्यक्रमहरू भाषणमुखी भए, परिणाममुखी बन्न सकेनन् : गृहमन्त्री - farakdhar.com

यसअघिका कार्यक्रमहरू भाषणमुखी भए, परिणाममुखी बन्न सकेनन् : गृहमन्त्री - farakdhar.com
Source: FRDH

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता शुक्रबार २८ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यवस्थापनका पक्षमा कानुनी र संरचनागत व्यवस्थापनले मात्रै पर्याप्त नहुने भएकोले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताएका छन् । राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई हामीले पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एक दिनको ...