जेनजी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्यो : पूर्णबहादुर खड्का - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालेको ११औँ महाधिवेशन मार्फत सर्वसम्मत, सक्षम र योग्य नेतृत्व चयन हुनेमा विश्वास व्यक्त गरेका छन् । महाधिवेशन उद्घाटन समारोहमा बोल्दै खड्काले एमाले महाधिवेशनले पार्टीलाई समयसापेक्ष बनाउने, परिस्कृत र व्यवस्थित बनाउने उद्देश्य राखेको बताए । उनले अहिले मुलुकमा प्रमुख राजनीतिक दल कमजोर हुँदा निरंकुशता र अराजकता फैलिएको […]