Redirecting...

क्रिस लिनको अर्धशतकमा चितवनलाई सुदूरपश्चिमले दियो १७० रनको लक्ष्य - meronews.com

क्रिस लिनको अर्धशतकमा चितवनलाई सुदूरपश्चिमले दियो १७० रनको लक्ष्य - meronews.com
Source: mnes

काठमाडाैं । क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ६९ रनको योगफल तयार पारेको हो ।