नेपालमा बाह्य पर्यटकको आगमन १५.७ प्रतिशतले वृद्धि - pradeskhabar.com
Source: pkbr
काठमाडौं : सन् २०२६ को जनवरीमा नेपालमा बाह्य पर्यटकको आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने बाह्य पर्यटकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व