भगवान भरोसामा सडक यात्रा - www.kathmandupati.com
Source: kpti
काठमाण्डु- वर्षा लागेसँगै देशका अधिकांश राजमार्गहरू यात्राका लागि जोखिमपूर्ण अवस्थामा छन् । पहिरोले अवरुद्ध हुनेमात्र नभई ठूला ढुंगाहरू खस्ने वा सडक भासिने जोखिम पनि बढ्दो छ । तथापी, जोखिमका बाबजुद लामो वा छोटो दुरीका सार्वजनिक यातायातहरूले सेवा दिइरहेका छन् । बर्षामा यात्रा गर्दा ज्यान हत्केलामा राखेर हिँड्नु परिरहेको अनुभव सवारी चालकहरूले सुनाउने गरेका छन् । […]