बागमतीको राजनीतिक रोग : अरु प्रदेशमा पनि संक्रमण भए के हुन्छ ? - farakdhar.com
Source: FRDH
मंगलबार अपरान्ह बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्यभार सम्हाले । प्रदेशमा विरलै देखिने घटनाक्रमबाट मुख्यमन्त्री बनेका बानियाँका अघि चुनौतीको चाङ त छदैँछ, त्यसको साथसाथै अवसर पनि त्यतिकै छ । अब उनलाई चुनौती अरुबाट नभइ आफ्नै दलबाट छ । बहादुर सिंह लामालाई संसदीय दलको नेतादेखि मुख्यमन्त्रीबाट समेत हटाउने हर्कत उनले गरे । जसकारण प्रदेशको राजनीतिमा थप विवाद उत्पन्न हुने निश्चित छ । उनले पदभार ग्रहण गर्दैगर्दा ‘प्रदेश भनेको के हो अब देखाउँछु’ भन्ने अभिव्यक्ति ...