Redirecting...

किरातहरूको पूजाघरमा उधौली पर्व [तस्बिरहरू] - farakdhar.com

किरातहरूको पूजाघरमा उधौली पर्व [तस्बिरहरू] - farakdhar.com
Source: FRDH

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले किरातको पूजाघर हात्तीवन, ललितपुरमा उँधौली पर्व मनाउँदै छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदै छन् ।