रेशम चौधरी र गायिका मञ्जु पौडेलको नयाँ तीज गीत ‘छैन नि चोलिया’ सार्वजनिक - www.osnepal.com
Source: osnp
काठमाडौं — लोकगायक तथा राजनीतिज्ञ रेशम चौधरी र लोकगायिका मञ्जु पौडेलको नयाँ तीज गीत ‘छैन नि चोलिया’ सार्वजनिक भएको छ। गीतले युट्युबमा सार्वजनिक भएको २१ घण्टामै ३५ हजारभन्दा बढी दर्शकको साथ पाएको छ। २०८२ सालको तीजलाई लक्षित गर्दै ल्याइएको यो गीतमा शब्द तथा संगीत रेशम चौधरीले तयार पारेका हुन्। उनी नागरिक उन्मुक्ति पार्टीका नेता हुन्। […] The post रेशम चौधरी र गायिका मञ्जु पौडेलको नयाँ तीज गीत ‘छैन नि चोलिया’ सार्वजनिक appeared first on OSNepal.